Showing posts with label चुटकिला. Show all posts
Showing posts with label चुटकिला. Show all posts

आफ्नो वजन

एक युवतीले coin हालेर आफ्नो वजन तौलिन ५२ केजी
सेंडल खोलिन ५१ केजी

जेकेट खोलिन ५० केजी

फेरी ओढ्ने खोलिन ४९ केजी

तर coin सकियो ……

छेउमा माग्न बसेको भिखारीले भन्यो – “तिमी खोल्दै जाऊ ! coin म हाल्छु !”


श्रीमान काम बाट फर्किएर घरमा पुग्यो

श्रीमती : मैले आज नोकरनीलाई घरबाट निकाली दिए

श्रीमान : तर त्यो बिचरीलाई एक मौका त दिएको भए हुन्थियो

श्रीमती :उसलाई त जसले पनि मौका दिई हाल्छ तर म तिमीलाई फेरी मौका दिन चाहन्न
Read more >>

१) पन्डित बाजेलाई झाडा पखालाले च्यापेछ…
ओखती लिने बेलामा डाक्टरलाई सोधेछ, अनी के के कुरामा ध्यान दिनु पर्ला डाक्टर साब ?
डाक्टर : जोडले शंख नफुक्नु होला ।
२) मुन्द्रे र धुर्मुसको कुराकानी
धुर्मुस : तपाईंलाई गर्मी भयो भने के गर्नु हुन्छ ?
मुन्द्रे : फ्यानको नजिकै गएर बस्छु
धुर्मुस : त्यसो गर्दा पनि गर्मी कम भएन भने ?
मुन्द्रे : फ्यान अन गर्छु

३) एउटी केटीले झ्यालबाट पेटिकोट बाहिर सुकाउदा सधैं तल्लो फ्ल्याटको सेरेको झ्याल ढाक्ने गरी सुकाउथी, सेरेले जती सम्झाए पनि नमाने पछी उस्लाई पनि झ्वाक चलेछ र आफ्नो कट्टु बाँसमा बेरेर केटीको झ्याल सम्म पुग्ने गरी ठाडो परेछ। यो सब देखेर केटीले झ्यालबाट मुन्टो निकालेर तल तिर हेर्दै सेरेलाई भनेछ, यो के गरेको ? आफ्नो कट्टु तल सार ? सेरेले पनि जवाफ दिएछ, पहिले तिमी आफ्नो पेटिकोट माथि सार अनी मात्रै…

४) एउटा असी बर्षको बुढोले डाक्टर कहाँ गएर आफ्नो तरुनी स्वास्नी बारे फुर्ती लगाउदै गफ गर्न थालेछ,
डाक्टर साब मेरो २२ बर्षकी बुढी गर्भवती भएकी छ, तपाईंको केही भन्नु छ ?
यतिकैमा डाक्टर साबले एउटा कथा भन्न थालेछ, एक पटक एउटा शिकारीले हतारको बेला बन्दुक भनेर छाता बोकेर हिंडछ, जंगलमा जादा जादै बाघ देख्छ, शिकारीले हत्त पत्त छाता उठाउदै उघार्छ । ड्याम्म त्यो बाघ त त्यही ठहरै हुन्छ। यो सुनेर बुढोले भनेछ : यो त असम्भब छ, अर्को कुनै ब्याक्तीले बाघलाई हानेको हुनु पर्छ ।
डाक्टर साब : हो मेरो भनाइ पनि यती मात्रै हो। कुरा बुझेर ल्याउनुस न…

५) स्वास्नीले झ्वाँकिएर लोग्नेलाई फोन गरे, हैन कहाँ मुन्टिएको हो यती अबेर सम्म ?

लोग्ने : प्रिय, तिमीलाई सम्झना छ त्यो गहना पसल…
जहाँ तिमीले एउटा हिराको हार निकै मन पराएको थियौ,
म सँग पैसा नभएर किनेर दिन सकेको थिइन…
तर मैले भनेको थिए, एक दिन त्यो हार तिम्रो अवस्य हुनेछ भनेर…
स्वास्नी (खुसी हुँदै) हो डार्लिङ हो मैले सम्झिए…
लोग्ने : हो… म त्यै गहना पसलको अघिल्तिरको भट्टिमा छु ।

६) हर्के तिमी बिहान सधैं मन्दिर किन जान्छौ, भनत ?
हर्के : किनकी त्याहा पूजा, अर्चना, आरती, ज्योति, लक्ष्मी, दुर्गा, शान्ती हुन्छ त्येसैले ।

७) हजुर बा किताब पढेर बसिरहेको थियो, यतिकैमा नाती आएर सोध्यो, हजुर बा…
हजुर बा, के पढिरहनु भाको ?
हजुर बा : ईतिहास पढेको बाबु !
नाती : (किताबको गता हेर्दै) तर यो त सेक्स सम्बन्धी किताब छ जस्तो छ नि ?
हजुर बा : मेरो लागि त यो ईतिहास नै हो बाबु !!
Read more >>

मिस कल
रमनः -आफ्नो शिक्षिकसंग) मिस, के तपाईले मेरो मोबाइलमा फोन गर्नुभएको थियो ?
शिशिकाः मैले १ छैन त, तर किन ?
रमनः हिजो मैले मेरो मोबाइलमा स्क्रीनमा हेर्दा मिस कल लेखिएको थियो त्यही भएर ।

प्रेम विवाह
रिताः विवाहभन्दा पहिला मैले तिमीलाई ठुलै बहादुर सम्झेकी थिए ।
रमनः तिमीसंग प्रेम विवाह गर्नु के बहादुरीको काम होइन ?


सुन्दरता या समझदारी
पत्नीले पतिसंग सोधिन्ः तपाईलाई मेरो के राम्रो लाग्छ- मेरो सुन्दरता कि समझदारी ?
‘मलाई त तिम्रो ठट्टा गर्ने बांनी राम्रो लाग्छ’ पतिले जवाफ दियो ।

वकिल र सुन्दर युवती
एक जना वकिल आफ्नी श्रीमतिसंग गार्डनमा घुमिरहेका थिए । त्यही गार्डनमा एउटी सुन्दर युवती हिडिरहेकी थिइन् । वकिलले हांसेर अभिवादन गरे।
श्रीमतिले वकिलसंग सोधिनः ती युवतीलाई तिमी कसरी चिन्छौ?
वकिलले आफ्नो बचाउ गर्दै भन्योः एक पटक कामको सिलसिलामा मेरो उनीसंग भेट भएको थियो।

आफ्नो पेसा कि उसको पेसाको सिलसिलामा ? वकिलकी श्रीमति चिच्याइन् ।


किन ढिलो ?
अध्यापकले -विद्यार्थीसंग) किन ढिला आयौ श्र छात्र -अध्यापकसंग) वाइक बिग्रेर सर ।
अध्यापकः बसमा आउन सक्दैन थियौ त ?
छात्रः म त आउने थिएन सर तर तपाईकी छोरी तयार थिइनन् ।

लोग्ने स्वास्नीको झगडा
झगडाका बीच श्रीमान बोल्योः विवाहको पहिलो वर्ष तिमी मलाई चन्द्रमुखी लाग्यौ, दोस्रो वर्ष सुर्यमुखी अब त तिमी एकदम ज्वालामुखी लागिरहेकी छौ ।
श्रीमतिले तत्काल जवाफ दिइन्ः र, तिमी पहिलो वर्ष मलाई प्राणनाथ लाग्यौ, दोस्रो वर्ष मात्र नाथ र अब त एकदम अनाथ लागिरहेका छौ । बुझ्यौ ?

अर्काको काम
शिक्षकः मानिस त्यही हो जो अरुको काममा काम लागोस् ।
छात्रः तर परिक्षामा त न तपाई हाम्रो काम लाग्नु हुन्छ न अरुलाई नै आउन दिनुहुन्छ।

फोटो नेच्युरल आउनेछ
रमन आफ्नी श्रीमतिका साथ फोटो खिचाउन फोटोग्राफरकोमा पुगे ।
फोटोग्राफरः तपाई अलि पतिदेवको नजिक जानुस र आफ्नो हात उनको हातमा राख्नुस तब फोटो

बढी नेच्युरल आउनेछ।
रमनले दुखाईले चिच्याउंदै भने, फोटोग्राफर बाबु… राम्रो हुनेछ तपाई यिनको हात मेरो खोजीमा राखिदिनुस् । फोटो तब नेच्युरल आउनेछ।
Read more >>